कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

१६ असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका … Continue reading कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु